समाचार

‘बुस्टर डोज’ पाउने फ्रन्टलाइनर र रोग प्रतिरोधात्मक क्षमता कम भएका समूहमा को – को पर्दछन् ?

सरकारले २ माघ देखि अग्रपंक्तिमा खटिने व्यक्तिका लागि कोभिडविरुद्धको अतिरिक्त मात्रा थप एक डोज (बुस्टर डोज) खोप दिन थालेको छ ।

फ्रन्टलाइनर र जेष्ठ नागरिकलाई ललितपुरमा ३० स्थानबाट कोभिडविरुद्धको बुस्टर डोज खोप दिईदै

काठमाडौँ, ४ माघ । स्वास्थ्य कार्यालय ललितपुरले विभिन्न ३० स्थानबाट कोभिडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै ललितपुर महानगरपालिका र अन्य पालिकामा फ्रन्टलाइनर र जेष्ठ नागरिकका लागि खोप केन्द्र तोकिएको जनाएको छ ।

फेटल अल्कोहल सिंड्रोम के हो ?

पछिलो समय हाम्रो समाजमा पनि मदिरा सेवन गर्ने महिलाहरुको संख्या बढ्दै गएको छ। मदिरा सेवनले स्वास्थ्यमा गम्भीर असर भएतापनि गरिबी, बेरोजगार, अशिक्षित, कमजोर नीति नियम, धार्मिक महत्वका कारण मदिरा सेवन नेपालमा खुल्ला जस्तै छ।

राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक, नर्स तथा कर्मचारी गरी ५२ जनामा कोरोना संक्रमण

 काठमाडौँ, ३ माघ ।  राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक, नर्स, प्यारामेडिक्स, प्रयोगशालाकर्मी लगायत ५२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो केही दिन यता गरिएको परीक्षण र देखिएको लक्षणका आधारमा ५२ जनामा संक्रमण पुष्टि भएको ट्रमाका निर्देशक डा प्रमोद जोशीले बताए ।

कोरोनाको बढ्दो संक्रमण पछि राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले राख्यो १३ बुँदे माग

काठमाडौँ, ३ माघ । कोरोनाको बढ्दो संत्रमणलाई हेरेर राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले सरकार समक्ष १३ बुँदे माग राखेको छ । संघले सोमबार विज्ञप्ती जारी गर्दै अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीहरुका निशुल्क उपचार, व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुको यथासिघ्र वीमाको व्यवस्था गर्नुपर्ने लगाएतका माग अघि सारेको छ।

कोरोना विरुद्धको खोपको समस्या छैन : स्वास्थ्यमन्त्री खतिवडा

विराटनगर, ३ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन् ।