समाचार

भक्तपुर, २३ असार । वीर अस्पताल पछिको दोस्रो अस्पतालको रुपमा स्थापना भएको भक्तपुर अस्पतालले आफ्नो १२०औँ वार्षिकोत्सव मनाएको छ ।