समाचार

काठमाडौँ, २५ असार । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ५९ औँ शिशु प्रदर्शनी हुने भएको छ ।