समाचार
काठमाडौँ, २७ फागुन । चितवनस्थित बकुलहर रत्ननगर अस्पतालमा आइतबार बहिरंग सेवाको टिकट लिन लाइनमा कुर्दाकुर्दै एक बिरामीको मृत्यु भएको छ।