प्राडा दिव्यश्वरी मल्लको निधन

76
Shares

काठमाडौँ, २५ फागुन । नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्राडा दिव्यश्वरी मल्लको निधन भएको छ।

९० वर्षीया डा. मल्लको शनिबार बिहान ८:४० मा निधन भएको हो । उनी केही दिनयता बिरामी परेकी थिइन्।

डाक्टर मल्ल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पूर्व निर्देशक समेत हुन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *