समाचार

विराटनगर, ५ भदौ । विराटनगरस्थित ‘म्याक्स’ इन्टरनेशनल तथा ट्रमा सेन्टरले ६२० बाढीपीडितको उपचार गरी रु एक लाख भन्दा बढीको औषधि वितरण गरेको छ ।...