मुख्य समाचार
काठमाडौँ, २९ असार । औषधि (तेस्रो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ। बुधबार बसेको बैठकले विधेयक पारित गरेको हो ।