विदेश
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ। डब्ल्यूएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो।