काठमाडौँ, १९ मंसिर । चिकित्सा शिक्षा आयोगले चिकित्सा आयोगले शनिबार लिएको डिएम एमसिएच एनबिएमएस सबस्पेसियालिटिजको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।