बाँके, २३ वैशाख । तराईको सुगम जिल्लाका रूपमा रहेको बाँकेमा ९ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ ।