काठमाडौँ, २५ कात्तिक ।  पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको शल्यक्रिया गरिएको छ । शाहको बिहीबार विहान भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा टन्सिलको शल्यक्रिया गरिएको हो ।...