काठमाडौँ, २ असोज । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या २७ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २७ हजार ९६८ जनामा...