अमिताभ बच्चन अस्पताल भर्ना

काठमाडौँ, २ चैत । बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालमा भर्ना भएका छन् ।   उनलाई शुक्रबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो ।

८१ वर्षीय अमिताभको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ । सर्जरीपछि बच्चनले ट्वीटमार्फत आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

उच्च सुरक्षासहित बच्चनलाई अस्पताल पुर्याइएको थियो । उनको स्वास्थ्य अवस्थामा यतिबेला सुधार आएको जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *