काठमाडौँ, २५ फागुन । नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्राडा दिव्यश्वरी मल्लको निधन भएको छ।