स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड बजेट विनियोजन

काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी बीमामा पहुँच बढाउन ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थ मन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोरोपनलाई हटाउँदा बीमामा विस्तार गर्न उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




