अर्थ मन्त्री पुनले संसदमा प्रस्तुत गर्न थाले आर्थिक बर्ष २०८१/०८२ को बजेट

काठमाडौँ, १५ जेठ । संसदको संयुक्त बैठकमा अर्थ मन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न थालेका छन् ।
आजको बजेटमा स्वास्थ्यका विषयहरु के के पर्ला ? हामी प्रस्तुत गर्दै जाने छौँ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

