डोल्पा (दुनै), ६ साउन – डोल्पामा यातायातको एकमात्र साधनका रुपमा रहेको जुफाल विमानस्थलमा हवाईजहाज कुर्दाकुर्दै दुई महिला सुत्केरी भएका छन् । सुरक्षित प्रसूति गराउन जिल्ला...