लोकसेवा पश्चिमाञ्चलमा : डेन्टल हाइजिनिष्ट,कविराज, ल्याव टेक्निसियन, फार्मेसी सहायक पदमा कस्को नाम निस्कियो ?
काठमाडौँ, २७ साउन – लोक सेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले गत २३ बैशाखमा लिएको डेन्टल हाइजिनिष्ट पद पाँचौ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
त्यस्तै गरि २४ बैशाखमा लिइएको आयुर्वेद सहायक कबिराज पद पाँचौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । त्यस्तै जनरल आयुर्वेद तर्फ आयुर्वेद सहायक कबिराज पदको समेत लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
त्यस्तै २६ बैशाखमा लिइएको मेडिकल ल्याव टेक्निसियन उपसमूहको ल्याव टेक्निसियन पद पाँचौ तहको लिखित परीक्षाको नतिजा पनि प्रकाशित भएको ।
त्यस्तै जेठ २ गते सञ्चालित फार्मेसी सहायक पदको लिखित परीक्षाको नतिजा समेत प्रकाशित भएको छ ।
सम्पूर्ण विषयको नतिजा तल हेर्नुहोस्
डेन्टल हाइजिनिष्ट पद पाँचौ तह :
आयुर्वेद सहायक कबिराज पद पाँचौँ तह :
आयुर्वेद सहायक कबिराज पद पाँचौँ तह :
फार्मेसी सहायक पद :
ल्याव टेक्निसियन :
सम्पर्क इमेल : [email protected]