काठमाडौँ, २० पुस । देशकै सबैभन्दा पुरानो अस्पताल बीर अस्पतालमा चौबिस घण्टा डायलासिस सेवा सुरु भएको छ ।