पाँचथर, १७ माघ । पाँचथर जिल्लाको विकट र दुर्गम गाविसलाई लक्षित गरी आयोजना गरिएको दुई दिने स्वास्थ्य शिविरमा ४०० बढी सेवाग्राही लाभान्वित भएका छन्...