९ (ख) कार्यान्वयनका लागि सरकारले गरेको निर्णय यस्तो थियो
काठमाडौँ, ११ फागुन । ९ (ख) सम्वन्धमा गत ३ फागुनको मन्त्रीपरिषदले गरेको निर्णयको प्रतिलिपीको मागिरहेका स्वास्थ्य सम्वन्ध ट्रेड युनियनलाई स्वास्थ्य मन्त्रालयले उपलव्ध गराएको छ ।
मंगलबार बार्ताका क्रममा मन्त्रालयले पेश गरेको र पास भएको निर्णयको प्रतिलिपी उपलव्ध गराएको हो । निर्णयमा स्वास्थ्य चौकी माथिका निकायहरुमा स्तरबृद्धि भएकाहरुलाई पुल दरबन्दी सिर्जना गरि पदस्थापन गर्ने उल्लेख छ ।
तर आन्दोलनरत स्वास्थ्यकर्मीहरुले सो निर्णय प्रति समर्थन नभएको प्रतिक्रिया दिएका छन् । स्वास्थ्यकर्मी र मन्त्रालयबीचको बार्ता आज पनि बस्ने बताइएको छ ।
निर्णय यस्तो थियो


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




स्वास्थ्यसेवामा कार्यरत कर्मचारीहरुले सम्ब न्धित ब्यवसायी परिषदमा योग्यताको अधारमा बर्गिकारणगरी दर्ता गरिने ब्यवस्था छ ।दर्ता बर्गिकारण अनुसार काम को अधिकार छ ।त्यसैले योग्यता भयका लाई मात्र बढुवा वा स्तर बृद्दी गर्नु पर्छ । पाँचऔ कोलागी प्रमाण पत्र,छैठोउ का लागि स्नातक उत्तिर्ण लाई मात्र बढुवा गर्नु पर्छ ।अ•हे•व्•लाई हे•अ•मा बढुवा गरेर ख बर्गको परिषद दर्ता र अधिकार दिन सकिदैन ।अन्य सेवामा जस्तै अधिकृत को सुरुनियुक्ती छैठौ बाट गर्नु पर्छ ।स्वत बढुवा तथा स्तर बृद्धी खारेज गर्नु पर्छ ।हाल तहगतमा जुन्सुकै तह मा पुगेकालाई योग्यता छैन भने मानार्थ भनेर अर्को पत्र दिनु पर्छ ।