तेह्रथुम, २८ चैत । जिल्ला कारागार तेह्रथुममा रहेका अधिकांश कैदीबन्दीमा उच्च रक्तचापको समस्या देखिएको छ । आइतबार कारागारमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षणका क्रममा धेरै...