काठमाडौँ, ६ साउन । बूढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा रु एक करोडको लागतमा स्वास्थ्य चौकी निर्माण गरी हस्तान्तरण गरिएको छ ।