काठमाडौँ, ८ बैशाख ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलासिस, क्यान्सर, मुटुरोग, प्रसूति, दम लगायतका अत्यावश्यक सेवाहरु सूचारु गर्न विशिष्टकृत तथा अतिविशिष्टिकृत अस्पताललाई निर्देशन दिएको...