आईओएममा एमबीबीएस, बीडीएस, बीएएमएस, नर्सिङ अध्ययनका लागि इन्ट्रान्स फारम खुल्यो ! हेर्नुहोस् अनि भर्नुहोस्
काठमाडौँ, २६ साउन – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा शैक्षिक सत्र २०७३ ७४का लागि एमबीबीएस बीडीएस, बी फार्मा, विएस्सी नर्सिङ, बीएन नर्सिङ, बीएएमएस,बीएस्सी एमएलटी, बीपीएच लगायतका विषयमा अध्ययनका लागि प्रवेश परीक्षाको फारम खुलेको छ ।
सहभागी हुन चाहनेले के कसरी फारम भर्ने ? कति अंक ल्याउनुपर्ने, कति दस्तुर लाग्ने ? कहिलेसम्म समिसन गर्नुपर्ने लगायतका सम्पूर्ण विवरण तल उल्लेख छ ।
एकपटक तलको सूचना हेर्नुहोला
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




