आईओएममा एमबीबीएस, बीडीएस, बीएएमएस, नर्सिङ अध्ययनका लागि इन्ट्रान्स फारम खुल्यो ! हेर्नुहोस् अनि भर्नुहोस्

काठमाडौँ, २६ साउन – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा शैक्षिक सत्र २०७३ ७४का लागि एमबीबीएस बीडीएस, बी फार्मा, विएस्सी नर्सिङ, बीएन नर्सिङ, बीएएमएस,बीएस्सी एमएलटी, बीपीएच लगायतका विषयमा अध्ययनका लागि प्रवेश परीक्षाको फारम खुलेको छ ।

सहभागी हुन चाहनेले के कसरी फारम भर्ने ? कति अंक ल्याउनुपर्ने, कति दस्तुर लाग्ने ? कहिलेसम्म समिसन गर्नुपर्ने लगायतका सम्पूर्ण विवरण तल उल्लेख छ ।

एकपटक तलको सूचना हेर्नुहोला

074 copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *