अमिताभ बच्चन अस्पताल भर्ना

220
Shares

काठमाडौँ, २ चैत । बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालमा भर्ना भएका छन् ।   उनलाई शुक्रबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो ।

८१ वर्षीय अमिताभको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ । सर्जरीपछि बच्चनले ट्वीटमार्फत आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

उच्च सुरक्षासहित बच्चनलाई अस्पताल पुर्याइएको थियो । उनको स्वास्थ्य अवस्थामा यतिबेला सुधार आएको जनाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *