डा. गोबिन्द केसी समर्थकद्धारा पदयात्रा

0
Shares

 

padyatra

काठमाडौैँ, १५ साउन – अख्तियार प्रमुखलाई माहाअभियोग लगाउनुपर्ने माग सहित डा. गोबिन्द केसीका समर्थकद्धारा राजधानीको माइतीघरबाट पदयात्रा सुरु भएको छ ।

पदयात्रामा सयौँको सहभागिता रहेको छ । माइतीघर मण्डलादेखि सुरु भएको पदयात्रा नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आएर समापन हुनेछ । पदयात्रामा डा.गोबिन्द केसीको समेत उपस्थिति रहने आयोजकले जनाएको छ । डा. केसीले पदयात्रा कार्यक्रमलाई सम्बोधन समेत गर्ने बताइएको छ ।

pad4

pad3

pad2

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *