नेपाली सेनाका अस्पतालहरुमा विशेषज्ञ चिकित्सक तथा स्टाफ नर्स सहित विभिन्न पदमा रोजगारीको अवसर

काठमाडौँ, २६ माघ । नेपाली सेनाको जंगी अड्डाले सैनिक कल्याणकारी कोषद्धारा सञ्चालित विभिन्न अस्पतालहरुमा करार सेवामा पदपूर्ति गर्नका लागि दरखास्त आव्हान गरेको छ ।
अड्डाले विभिन्न अस्पतालका लागि मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट देखि सरसफाईकर्मी लगायतका पदहरुमा करार सेवामा पदपूर्ति गर्न दरखास्त आव्हान गरेको हो ।
हेरौँ विज्ञापन:


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



