डा. केसीको समर्थनमा माइतीघरबाट र्‍याली सुरु, हजारौँको सहभागिता

0
Shares

rali7
काठमाडौँ, ८ साउन – त्रि.बि शिक्षण अस्पतालमा अनशनरत डा. गोबिन्द केसीको समर्थनमा माइतीघरबाट हजारौँको सहभागितामा ¥याली सुरु भएको छ ।

¥याली अहिले माइतीघरबाट संसद भवन नयाँ बानेश्वरतर्फ अगाडि बढ्दै छ । ¥यालीमा उज्ज्वल थापाको बिबेकशील पार्टी, डा. बाबुराम भट्टराईको नयाँशक्ति नेपाल तथा बिभिन्न सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको छ ।

rali8

rali5

rali6

rali4

rali2

rali1

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *