डा. केसीको समर्थनमा माइतीघरबाट र्याली सुरु, हजारौँको सहभागिता
काठमाडौँ, ८ साउन – त्रि.बि शिक्षण अस्पतालमा अनशनरत डा. गोबिन्द केसीको समर्थनमा माइतीघरबाट हजारौँको सहभागितामा ¥याली सुरु भएको छ ।
¥याली अहिले माइतीघरबाट संसद भवन नयाँ बानेश्वरतर्फ अगाडि बढ्दै छ । ¥यालीमा उज्ज्वल थापाको बिबेकशील पार्टी, डा. बाबुराम भट्टराईको नयाँशक्ति नेपाल तथा बिभिन्न सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको छ ।