स्वास्थ्यका कर्मचारीलाई बंगलादेशमा गई अध्ययन गर्ने अवसर

0
Shares

काठमाडौँ, ५ साउन – स्वास्थ्य मन्त्रालयले बंगलादेशबाट प्राप्त दुई बर्षे मास्टर्स इन हेल्थ इन्फरमेसन (एमएचआई) कार्यक्रम अध्ययनका लागि मनोनयन गर्नु परेको भन्दै अध्ययन गर्न चाहने योग्यता पुगेका कर्मचारीले सात दिन भित्र निवेदन दिन भनेको छ ।

मन्त्रालयले बंगलादेश युनिभर्सिटी अफ हेल्थ साइन्सेजबाट केही कोटा प्राप्त भएको जनाएको छ ।

हेर्नुस सूचना

bangaladesh

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *