स्वास्थ्यका कर्मचारीलाई बंगलादेशमा गई अध्ययन गर्ने अवसर
काठमाडौँ, ५ साउन – स्वास्थ्य मन्त्रालयले बंगलादेशबाट प्राप्त दुई बर्षे मास्टर्स इन हेल्थ इन्फरमेसन (एमएचआई) कार्यक्रम अध्ययनका लागि मनोनयन गर्नु परेको भन्दै अध्ययन गर्न चाहने योग्यता पुगेका कर्मचारीले सात दिन भित्र निवेदन दिन भनेको छ ।
मन्त्रालयले बंगलादेश युनिभर्सिटी अफ हेल्थ साइन्सेजबाट केही कोटा प्राप्त भएको जनाएको छ ।
हेर्नुस सूचना