नेपाल प्रहरीमा २८ जना एमबीबीएस र १३ जना स्टाफ नर्स सहित स्वास्थ्यका विभिन्न पदमा ६१ जनालाई स्थायी हुने अवसर

1.3k
Shares

काठमाडौँ, १७ कात्तिक । नेपाल प्रहरीले रिक्त रहेका विभिन्न प्राविधिक पदहरुमा खुल्ला तथा समावेशी प्रावधान अनुरुप स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ ।

प्रहरीले आव्हान गरेको दरखास्तमा स्वास्थ्य तर्फ नेपाल प्रहरी अस्पतालका लागि भन्दै २८ जना मेडिकल अफिसर (एमबीबीएस डाक्टर), १३ जना स्टाफ नर्स, ६ जना सीएमए, ५ जना अनमी र ४ जना ल्याव असिस्टेन्ट सहित विभिन्न पदमा गरी कुल ६१ जनाका लागि दरखास्त आव्हान गरेको हो ।

प्रहरीले आगामी ४ मंसिर देखि अनलाइन फारम दर्ता सुरु हुने र पुस ८ गतेसम्म यो प्रक्रिया जारी रहने जनाएको छ ।

यस्तो छ स्वास्थ्य तर्फका पद र योग्यता

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *