आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु

काठमाडौँ, १५ जेठ । आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *