यी हुन् नवौँ तहका लागि लोक सेवा आयोगको लिखित परीक्षामा नाम निकालेका डाक्टरहरु
काठमाडौँ, २१ असार – लोक सेवा आयोगले स्वास्थ्य सेवा अन्तरतग रिक्त रहेका नवौँ तहको विभिन्न प्राविधिक पदका लागि गत माघ फागुन महिनामा लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
गत १९ र २० असारमा प्रकाशित नतिजा अनुसार रिक्त भएर दरखास्त आवहान गरिएका कतिपय समूहमा कसैको दरखास्त नै परेको छैन । कतिपय समूहमा मागसंख्या भन्दा कम दरखास्त परेको छ ।
कतिपयमा मागसंख्या भन्दा कम लिखितमा छनौट भएको छ । आयोगले आफ्नो वेव साइटमा छनौट भएकाहरुको अन्तबारर्ता हुने मिति र स्थान समेत उल्लेख गरेको छ ।
नवौँ तहका लागि लिइएको लिखित परीक्षामा को को छनौट भए त ? हेर्नुहोस सूची
कन्सलटेन्ट डर्माटोलोजिष्ट : लेप्रोलोजी उपसमूह
कन्सलटेन्ट डर्माटोलोजिष्ट : उपसमूह लेप्रोलोजी/भेनरल डिजिज
कन्सलटेन्ट रेडियोलोजिष्ट : रेडयोलोजी रेडियोडाइग्नोसिस
कन्सलटेन्ट अर्थोपेडिक सर्जन
कन्सलटेन्ट प्लास्टिक सर्जन
कन्सलटेन्ट युरो सर्जन
कन्सलटेन्ट कार्डियोथोरासिक
कन्सलटेन्ट सर्जन जनरल
सम्पर्क इमेल : [email protected]