मुलपानी नगर अस्पतालमा चिकित्सक नर्स सहित १९ जना स्वास्थ्यकर्मीका लागि अवसर

काठमाडौँ, १५ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी नगर अस्पतालका लागि चिकित्सक, नर्स, रेडियोग्राफर, ल्याव असिस्टैन्ट सहित विभिन्न ११ विधाका १९ जना स्वास्थ्यकर्मीका लागि सेवा करारमा लिनका लागि विज्ञापन खुलाएको छ ।

नगरपालिकाले योग्यता पुगेका ईच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त दिन अनुरोध गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *