यी हुन् प्रदेश नं १ को नीति तथा कार्यक्रममा परेको स्वास्थ्यको १० बुँदा

बिराटनगर २५ जेठ । प्रदेश नं १ ले पनि आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभामा प्रदेश प्रमुख परशुराम खापुङले ६३ पेज लामो प्रतिवेदन पढेर सुनाएका थिए । त्यसमा स्वास्थ्यका १० बुँदा समेटिएका छन् ।
नीति तथा कार्यक्रममा स्वस्थ प्रदेश सक्षम प्रदेश नारा दिएर यसपटक गुणस्तरी सेवामा नागरिकको पहुँच विस्तार गरिने बताइएको छ । यस्तै अर्को कोख देखि शोक सम्म नारा दिएर गर्भवती र सुत्केरी महिला लक्षित कार्यक्रमहरु अघि बढाइने भएको छ ।
यस्तै विद्यालय नर्स कार्यक्रम, एक वडा एक बर्थिङ सेन्टर कार्यक्रम पनि नीति तथा कार्यक्रममा हाइलाइट दिएर ल्याइएको छ ।
अरु के के छन् हेरौँ स्वास्थ्यका १० बुँदा :



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



