यी हुन् प्रदेश नं १ को नीति तथा कार्यक्रममा परेको स्वास्थ्यको १० बुँदा

बिराटनगर २५ जेठ । प्रदेश नं १ ले पनि आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभामा प्रदेश प्रमुख परशुराम खापुङले ६३ पेज लामो प्रतिवेदन पढेर सुनाएका थिए । त्यसमा स्वास्थ्यका १० बुँदा समेटिएका छन् ।

नीति तथा कार्यक्रममा स्वस्थ प्रदेश सक्षम प्रदेश नारा दिएर यसपटक गुणस्तरी सेवामा नागरिकको पहुँच विस्तार गरिने बताइएको छ । यस्तै अर्को कोख देखि शोक सम्म नारा दिएर गर्भवती र सुत्केरी महिला लक्षित कार्यक्रमहरु अघि बढाइने भएको छ ।

यस्तै विद्यालय नर्स कार्यक्रम, एक वडा एक बर्थिङ सेन्टर कार्यक्रम पनि नीति तथा कार्यक्रममा हाइलाइट दिएर ल्याइएको छ ।

अरु के के छन् हेरौँ स्वास्थ्यका १० बुँदा :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *