शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा चिकित्सक, स्टाफ नर्स लगायत विभिन्न पदमा रोजगारीको अवसर
काठमाडौँ, १८ फागुन । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न विभागका रजिष्ट्रार सहित, मेडिकल अधिकृत, स्टाफ नर्स, मेडिकल ल्याव टेक्निसियन, रेडियोग्राफर, एनेस्थेसिया असिस्टेन्ट लगायतका पदहरुमा दरखास्त आव्हान गरेको छ ।
केन्द्रले करार सेवामा पदपूर्ति गर्नु पर्ने भन्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले २१ दिन भित्र दरखास्त दिन सक्ने जनाएको छ ।
हेर्नुहोस् सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




I need a job