शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा चिकित्सक, स्टाफ नर्स लगायत विभिन्न पदमा रोजगारीको अवसर

काठमाडौँ, १८ फागुन । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न विभागका रजिष्ट्रार सहित, मेडिकल अधिकृत, स्टाफ नर्स, मेडिकल ल्याव टेक्निसियन, रेडियोग्राफर, एनेस्थेसिया असिस्टेन्ट लगायतका पदहरुमा दरखास्त आव्हान गरेको छ ।

केन्द्रले करार सेवामा पदपूर्ति गर्नु पर्ने भन्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले २१ दिन भित्र दरखास्त दिन सक्ने जनाएको छ ।

हेर्नुहोस् सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा चिकित्सक, स्टाफ नर्स लगायत विभिन्न पदमा रोजगारीको अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *