स्वास्थ्यमा ४८ जनालाई नवौँ तहमा स्थायी तथा बढुवा हुने अवसर
काठमाडौं, ९ फागुन ।प्रदेश लोकसेवा आयोग बागमती प्रदेश हेटौडाले प्रदेश तथा स्थानीय तहका विभिन्न समूहका प्राविधिक तर्फका नवौँ तहका पदहरुमा आन्तरिक प्रतिस्पर्धा, बढुवा र खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको छ । आयोगले सोमबार विभिन्न पदहरुमा दरखास्त आव्हान गर्दै ती पदहरुमा पदपूर्ती गर्ने भनेको हो ।
आयोगले जनरल प्याथोलोजी, माईक्रोबायोलोजी, पेडियाट्रि मेडिसिन, जनरल मेडिसिन, अर्थोपेडिक सर्जरी, जनरल सर्जरी, साइकियाट्री लगायतका पदहरुमा दरखास्त आव्हान गरेको हो ।



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



