स्वास्थ्यमा ४८ जनालाई नवौँ तहमा स्थायी तथा बढुवा हुने अवसर

काठमाडौं, ९ फागुन ।प्रदेश लोकसेवा आयोग बागमती प्रदेश हेटौडाले प्रदेश तथा स्थानीय तहका विभिन्न समूहका प्राविधिक तर्फका नवौँ तहका पदहरुमा आन्तरिक प्रतिस्पर्धा, बढुवा र खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको छ । आयोगले सोमबार विभिन्न पदहरुमा दरखास्त आव्हान गर्दै ती पदहरुमा पदपूर्ती गर्ने भनेको हो ।

आयोगले जनरल प्याथोलोजी, माईक्रोबायोलोजी, पेडियाट्रि मेडिसिन, जनरल मेडिसिन, अर्थोपेडिक सर्जरी, जनरल सर्जरी, साइकियाट्री लगायतका पदहरुमा दरखास्त आव्हान गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *