यी हुन् कोभिड-१९ उच्च संक्रमित नौ देश

416
Shares

वेइजिङ, १३ माघ । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।

विश्व                    ३६ करोड २१ लाख ३० हजार ४२३

अमेरिका             ७ करोड ९ लाख ९ हजार ५२७

भारत                  ४ करोड ८५ हजार ११६

ब्राजिल                २ करोड ४५ लाख ६० हजार ९३

फ्रान्स                 १ करोड ७८ लाख ४८ हजार २९१

बेलायत               १ करोड ६२ लाख ६० हजार ८८२

टर्की                  १ करोड ११ लाख ६७ हजार ९२७

रुस                   १ करोड ११ लाख २९ हजार ३१८

इटाली               १ करोड ३ लाख ८३ हजार ५६१

स्पेन                 ९५ लाख २९ हजार ३२०

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *