स्वास्थ्यका विभिन्न रिक्त पदमा बढुवा र खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिदै, लोकसेवाले निकाल्यो सूचना
काठमाडौँ, १० माघ । प्रदेश लोक सेवा आयोग बागमतीले प्रदेशका मन्त्रालय तथा स्थानीय तहका रिक्त पदमा जेष्ठता र कार्य सम्पादनको मूल्याकनद्धारा बढुवा, र खूला प्रतिस्पर्धाद्धारा पदपूर्ति गर्नका लागि स्वास्थ्य सेवा तर्फ विभिन्न पदमा दरखास्त आव्हान गरेको छ ।
हेर्नुहोस सूचना


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



