एमाले महासचिव शङ्कर पोखरेललाई कोरोना संक्रमण

124
Shares

काठमाडौँ, ३० पुस । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। महासचिव पोखरेलले आज सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।

संक्रमण भएपछि केही दिन आइसोलेसनमा बस्नुपर्ने भएकाले यसअघि निर्धारित सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिएका छन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन‚ ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो।’महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *