लोक सेवाको विज्ञापन : स्वास्थ्यको सातौं र आठौं तहका गरी ९७ जना स्थायी हुने अवसर

काठमाडौँ, २४ कात्तिक । लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा सातौं र आठौं तहका गरी ९७ जना स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८औं तहमा विज्ञापन खुलाएको हो। लोक सेवाले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ।

आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुला गरेको हो।

हेरौँ विज्ञापन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *