यी हुन् यो वर्ष अवकाश पाउने स्वास्थ्यका नवौं देखि बाह्रौं तहका ३२ स्वास्थ्यकर्मी (सूची सहित)
काठमाडौँ, ६ साउन । उमेर हदका कारण यो बर्ष स्वास्थ्य सेवा समूहबाट नवौँ तह देखि माथिका ३२ जना स्वास्थ्यकर्मीले अनिवार्य अवकाश पाउँदैछन् ।
निजामती किताव खानाले सार्वजनिक गरेको सम्भावित अवकाश पाउने व्यक्तिहरुको सूचीमा स्वास्थ्य समूह तर्फ एक जना बाह्रौँ तह, १५ जना एघारौँ तह, १३ जना दशौँ तह र ३ जना नवौँ तहका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अवकाश पाउने उल्लेख छ ।
को कहिले अवकाश पाउँदैछ ?
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com