पीसीएल नर्सिङ प्रथम बर्षको नतिजा प्रकाशित (नतिजा सहित)
भक्तपुर १० जेठ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सीटीईभीटी)ले गत मंसिर महिनामा सञ्चालित प्रविणता प्रमाणपत्र तह पीसीएल नर्सिङ प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ ।
सोमबार प्रकाशित नजिता अनुसार नियमीत तर्फ ७८ प्रतिशत उत्तीर्ण भएका छन् । आंशिक तर्फ भने २४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।
५ हजार ९ सय ८४ जनाले परीक्षा दिएकोमा दिएकोमा ४ हजार ४ सय ९० जना उत्तीर्ण भएको सीटीइभीटीले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



