पीसीएल नर्सिङ प्रथम बर्षको नतिजा प्रकाशित (नतिजा सहित)
भक्तपुर १० जेठ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सीटीईभीटी)ले गत मंसिर महिनामा सञ्चालित प्रविणता प्रमाणपत्र तह पीसीएल नर्सिङ प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ ।
सोमबार प्रकाशित नजिता अनुसार नियमीत तर्फ ७८ प्रतिशत उत्तीर्ण भएका छन् । आंशिक तर्फ भने २४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।
५ हजार ९ सय ८४ जनाले परीक्षा दिएकोमा दिएकोमा ४ हजार ४ सय ९० जना उत्तीर्ण भएको सीटीइभीटीले जनाएको छ ।